Shikhar Insurance
National Life

कुमारी बैंक र काठमाडौं नेत्रालय आइ केयरबीच विशेष छुट सम्झौता

सिंहदरबार संवाददाता
२०८१ भाद्र १९, बुधबार १८:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेड र गोल्फुटारस्थित काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रालिबीच विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

आइ केयर सेन्टरमा बैंकका ग्राहकहरूलाई १० प्रतिशत छुट दिने सम्बन्धमा सो सम्झौता भएको हो । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्