Shikhar Insurance
National Life

कुमारी इक्वीटी फण्डको सेयरमा नकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ भाद्र १९, बुधबार १५:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ मा पुगेको हो ।

बुधबार ३२० कम्पनीको २ करोड ६५ लाख ८४ हजार १ सय ९२ कित्ता सेयर किनबेच हुदाँ १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २ सय १५ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार कुमारी इक्वीटी फण्डको सेयरमा नकरात्मक सर्किट लागेको छ । साथै, आज कुमारी धनवृद्धि योजनाको ८.६१ प्रतिशत, गुडविल फाइनान्सको ८.४१ प्रतिशत हिमालयन पावरको ७.६३ प्रतिशत, सुपर माई हाइड्रोपावरको ७.४८ प्रतिशत सहित २५९ कम्पनीको सेयर मूल्य घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्