Shikhar Insurance
National Life

५ कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र १९, बुधबार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ मा पुगेको हो ।

बुधबार ३२० कम्पनीको २ करोड ६५ लाख ८४ हजार १ सय ९२ कित्ता सेयर किनबेच हुदाँ १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार २ सय १५ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । साथै, एशियन हाइड्रोपावरको ८.९१ प्रतिशत, धौलागिरी लघुवित्तको ८.४४ प्रतिशत, मानुषी लघुवित्तको ५.९३ प्रतिशत सहित ५२ कम्पनीको सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्