Shikhar Insurance
National Life

न्यूनतम मूल्य ३ सय रुपैयाँमा नेपाल इन्स्योरेन्सको सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ भाद्र १९, बुधबार १०:४८
Hyundai
NIMB

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहतर्फको ६६ हजार ५ सय ६६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्यूनतम ३०० रुपैयाँ तोकिएको छ । सेयर खरिद बोलकबोल गर्दा घटीमा १ हजार कित्ता र बढीमा १० ले नि:शेष भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आवेदन आज भदौ १९ गतेदेखि असोज २ गते अपरान्ह ३ बजेभित्र कम्पनीको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी आवेदन पेश गर्न सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्