Shikhar Insurance
National Life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ भाद्र १९, बुधबार १०:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १ जना संस्थापक सेयरधनीको नाममा रहेको ८३ हजार ७६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिदको लागि इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको सेयर शाखा लाजिम्पाट काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट सेयर खरिद नभएको खण्डमा कम्पनीले कानून बमोजम अन्य व्यक्ति वा संस्थालाइै बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्