Shikhar Insurance
National Life

सांसदहरुले उठाएका प्रश्नमा सरकार गम्भीर भएन : सांसद गौतम

सिंहदरबार संवाददाता
२०८१ भाद्र १८, मंगलवार १५:५३
Hyundai
NCELL
NIMB

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सांसदहरुले उठाएका प्रश्नमा सरकार गम्भीर नबनेको बताएका छन् । मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय सभामा गम्भीरतापूर्वक उठेका विषयहरुका बारेमा सरकारले आवश्यक ध्यान दिनुपर्ने बताए । उनले प्रधानमन्त्रीले आफूलाई समय नदिएको भन्दै समय मिलाएर बोलाए छलफल गर्ने जानकारी दिए । उनले जनता रोइरहेको, बर्बादी भएको कुरा सरकारले नसुनेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सांसद गौतमले सडक दुर्घटना न्युनिकरणका लागि आवश्यक पहल थाल्न आग्रह गरे ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्