Shikhar Insurance
National Life

एनएलजी इन्स्योरेन्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ भाद्र १८, मंगलवार १५:११
Hyundai
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.९० अंकले बढेर २८२३०.१६ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

मंगलबार ३२८ कम्पनीको १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार एनएलजी इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३४ करोड ७२ लाख २३ हजार रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २ सय ७० रुपैयाँ रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्