Shikhar Insurance
National Life

हिमालयन पावरसहित यी कम्पनीका लगानीकर्ता भए निराश

सिंहदरबार संवाददाता
२०८१ भाद्र १८, मंगलवार १५:१४
Hyundai
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ६.९० अंकले बढेर २८३०.१६ अंकमा पुगेको हो ।

मंगलबार ३२८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८ सय ९० कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार २ सय ८९ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज हिमालयन पावरको ८.८६ प्रतिशत, दोल्ती पावरको ८.४७ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ७.४७ प्रतिशत, एनआइबीएल स्टेबल फण्डको ६.३७ प्रतिशत, नेपाल फाइनान्सको ५.९१ प्रतिशत सहित १६८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्