Shikhar Insurance
National Life

मंगलबार १२ कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र १८, मंगलवार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ६.९० अंकले बढेर २८३०.१६ अंकमा पुगेको हो ।

मंगलबार ३२८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८ सय ९० कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार २ सय ८९ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार १२ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । साथै, नेपाल एन्स्योरेन्सको ७.७९ प्रतिशत, सम्पदा लघुवित्तको ६.८६ प्रतिशत, प्रभु इन्स्योरेन्सको ६.१५ प्रतिशत, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ६.०७ प्रतिशतसहित १४३ कम्पनीको सेयर मूल्य बढेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्