Shikhar Insurance
National Life

नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको ६० लाख ८६ हजार कित्ता बोनस सेयर सूचीकृत

सिंहदरबार संवाददाता
२०८१ भाद्र १७, सोमबार १८:१९
Hyundai
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार नेपाल पुनर्बीमा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको ४.७५ प्रतिशत बापतको ६० लाख ८६ हजार ३ सय ३३.२८ कित्ता बोनस सेयरु सूचीकृत भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, अब कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्