Shikhar Insurance
National Life

भोलिदेखि सेयर बजारमा सीईडीबीको कारोबार हुने, पहिलो दिन कतिमा किन्न पाइएला ?

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २५, मंगलवार १४:२४
Hyundai
NCELL
NIMB

काठमाडौँ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८३ लाख ९४ हजार १ सय कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण भएको छ ।

सीईडीबी र नेप्सेबीच सूचीकरण सम्झौता भएको हो ।
कम्पनीको सेयर भोलिदेखि दोस्रो बजारमा कारोबार हुनेछ । सेयर कारोबारका लागि १ सय ३८ रूपैयाँ ७९ पैसा देखि ४ सय १६ रूपैयाँ ३७ पैसासम्म्को ओपनिङ रेन्ज दिइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्सेमा कम्पनीको सर्वसाधारणमा वितरण गरिएको २५ लाख १८ हजार २ सय ३० कित्ता र संस्थापकहरुले लगानी गरेको ५८ लाख ७५ हजार ८ सय ७० कित्ता सेयर सूचीकरणा भएको हो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्