Shikhar Insurance
National Life

गुडविल फाइनान्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ भाद्र १३, बिहीबार १५:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६.८३ अंकले घटेर २७४९.५७ मा पुगेको हो ।

बिहिबार गुडविल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३७ करोड ६५ लाख ५९ हजार ७ सय ११ रुपैयाँको कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार १ सय ७८ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, अपी पावर कम्पनी, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स कम्पनी, रिऋी विद्युत कम्पनी, न्यादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्