Shikhar Insurance
National Life

वार्षिकोत्सवको अवसरमा पञ्चकन्या ग्रुपद्वारा रक्तदान कार्यक्रम

सिंहदरबार संवाददाता
२०८१ भाद्र १३, बिहीबार १३:११
Hyundai
NCELL
NIMB

काठमाडौं । पञ्चकन्या ग्रुपले ५२औं वार्षिकोत्सवको अवसर रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीले भदौ १२ गते पञ्चकन्या ग्रुपको केन्द्रीय कार्यालय, कृष्णगल्ली, ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त रक्तदानमा ग्रुपका सञ्चालकहरु, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्र्सन उद्योगहरुमा कार्यरत कर्मचारी र ग्रुपसँग आवद्धहरु गरी जम्मा ४८ जनाले रक्तदान गरेका छन् ।

पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा निरन्तर रक्तदान कार्यक्रम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्