Shikhar Insurance
National Life

नाफिजलाई पुँजीबजार उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २५, मंगलवार १२:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) लाई यस वर्षको पुँजीबजार उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

पुँजीबजारको विकास तथा विस्तार, लेख रचना प्रशारण, छलफल अन्तर्क्रिया सञ्चालन गरेकामा नाफिजलाई बोर्डले पत्रकारिता पुरस्कार दिएको छ । बोर्डको २९ औं वार्षिकोत्सव समारोहमा पुरस्कार घोषणा गरिएको हो । पुरस्कार रासी ५० हजार रूपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्