Shikhar Insurance
National Life

नयाँ ब्रोकरले लाइसेन्स पाउँदै, नयाँ स्टक एक्स्चेन्ज पनि

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २५, मंगलवार १२:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले सेयर बजारमा ब्रोकर थप्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बजारमा नयाँ धितोपत्र दलाल व्यवसाय थप्ने योजना बनाएको हो । नेपाल धितोपत्र बोर्डको २९ औं वार्षिकोत्सवका अवसरमा बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले यस्तो बताएका हुन् ।

नयाँ सेयर बजार थप्ने गरी बोर्डले अध्ययन गरिरहेको बताएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल एउटा स्टक एक्स्चेन्ज (नेप्से) र ६० ब्रोकर कम्पनी सेयर बजारमा सक्रिय छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्