काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले सञ्चालक श्याम बहादुर खड्काको राजिनामा स्वीकृत गरेको छ । कम्पनीको भदौ १२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार संचालक खड्काको राजिनामा स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्