Shikhar Insurance
National Life

अर्थ मन्त्रालयको ५८ जना उपसचिवको सरुवा को-कहाँ (सूचिसहित)

रोशनी तामाङ
२०८१ भाद्र १२, बुधबार १७:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थ मन्त्रालयले ५८ जना उपसचिवको सरुवा गरेको छ । बुधबार मन्त्रिस्तरिय निर्णय गर्दै मन्त्रालयले ५८ जना उपसचिवको सरुवा गरेको हो ।

मन्त्रालयले नरेन्द्र प्रकाश पाण्डेलाई पुतली सडक कर कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ । तातोपानी भन्सार कार्यालयका दयानन्द केसीलाई हटाएर उपसचिव कमल कुमार भट्टराईलाई पठाएको छ । यस्तै अर्थ मन्त्रालयमा रहेका मुक्तिराम आचार्यलाई महाराजगञ्ज कर कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बालाजु कर कार्यालय प्रमुखमा सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिएको छ । न्युरोड (नयाँ सडक) कर कार्यालयमा उपसचिव युवराज बस्नेतलाई पठाएको छ ।

 

 

 

 

 

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्