Shikhar Insurance
National Life

आज यी कम्पनीका लगानीकर्ता भए निराश

सिंहदरबार संवाददाता
२०८१ भाद्र १२, बुधबार १५:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.८० अंकले बढेर २७८६.४० मा पुगेको हो ।

बुधबार ३२६ कम्पनीको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता सेयर किनबेच हुदाँ १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३ सय ९३ रुपैयाँ संकलन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज कर्णाली डेभलपमेन्ट बैंकको ६.८८ प्रतिशत, स्वरोजगार लघुवित्तको ५.१६ प्रतिशत, उप्पर सोलु इलेक्ट्रीक कम्पनीको ५.१६ प्रतिशत, मल्टी पर्पस फाइनान्सको ४.९४ प्रतिशत सहित १५९ कम्पनीको सेयर घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्