Shikhar Insurance
National Life

चन्द्रगिरी हिल्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ भाद्र १२, बुधबार १५:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ३.८० अंकले बढेर २७८६.४० मा पुगेको हो ।

बुधबार चन्द्रगिरी हिल्स लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४३ करोड ७ लाख ८६ हजार ९ सय ४९ रुपैयाँको कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार २५ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, आज नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, अपी पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्