Shikhar Insurance
National Life

४ कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र १२, बुधबार १५:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ३.८० अंकले बढेर २७८६.४० मा पुगेको हो ।

बुधबार ३२६ कम्पनीको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता सेयर किनबेच हुदाँ १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३ सय ९३ रुपैयाँ संकलन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । साथै, आज माई खोला हाइड्रोपावरको ९.९३ प्रतिशत, पीपुल्स हाइड्रोपावरको ९.८७ प्रतिशत, थ्री स्टार हाइड्रोपावरको ७.७९ प्रतिशत सहित १३९ कम्पनीको सेयर मूल्य बढेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्