Shikhar Insurance
National Life

मोलुङ हाइड्रोपावरद्वारा सञ्चालक महर्जनको राजिनामा स्वीकृत

सिंहदरबार संवाददाता
२०८१ भाद्र १२, बुधबार ११:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सञ्चालक सूर्यमाया महर्जनको राजिनामा स्वीकृत गरेको छ ।

कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सञ्चालक महर्जनको राजिनामा स्वीकृत गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महर्जनले आफ्नो स्वास्थ्य स्थितिका कारण भदौ २ गते सञ्चालक पदबाट राजिनामा दिएकी थिइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्