Shikhar Insurance
National Life

‘नाडा अटो शो २०२४’ पहिलाे दिन यस्ताे देखियाे (फोटो फिचर)

सिंहदरबार संवाददाता
२०८१ भाद्र ११, मंगलवार १९:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । भृकुटीमण्डपको प्रदर्शनी हलमा ‘नाडा अटो शो–२०२४’ सुरु भएको छ। शो मा विभिन्न कम्पनि र ब्राण्डका सवारीहरु राखिएका छन् ।

टाटा, हुन्डाई, बीवाईडी, नीटा, फोटोन, एक्सपेङ, एमजी लगायत कम्पनीहरुले आफ्नो सवारीहरु प्रदर्शनीमा राखेका छन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रदर्शनीमा राखिएका सावारीहरुमा विद्युतीय सवारीसाधन (ईभी)हरुको संख्या उल्लेख्य रहेको छ ।

हेर्नुस् ‘नाडा अटो शो २०२४’ मा राखिएका सवारीहरुको तस्विर

GBIME

प्रतिक्रिया दिनुहोस्