Shikhar Insurance
National Life

सुनचाँदी खरिदबिक्री गर्ने सोचमा हुनुहुन्छ ? थाहा पाउँनुहोस् आजको बजार भाउ

सिंहदरबार संवाददाता
२०८१ भाद्र १०, सोमबार १०:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । अघिल्लो दिन १ हजार रुपैयाँले बढेको सुनको मूल्य आज १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ५२ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदी १० रुपैयँँले घटेर प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा किनबेच भएको थियो । चाँदी अघिल्लो दिन १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्