Shikhar Insurance
National Life

आइएमई लाईफको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अमात्यलाई

सिंहदरबार संवाददाता
२०८१ भाद्र ९, आईतवार १९:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत(सिईओ) मा नायब कार्यकारी निर्देशक दिनेश अमात्यलाई नियुक्त गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलको कार्यकाल भदौ ६ गते सकिएपछि रिक्त पदमा अमात्यलाई नियुक्त गरिएको हाे । अमात्य बरिष्ठ डेपुटी सिईओका रुपमा कम्पनीमा कार्यरत रहेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाली जीवन बीमा क्षेत्रमा ३० वर्षभन्दा लामो अनुभव भएका अमात्यले आजबाट कम्पनीको जिम्मेवारी सम्हालेका छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्