Shikhar Insurance
National Life

७९.८८ अंकले घट्यो सेयर बजार, १९ अर्ब ७४ करोड कारोबार

सिंहदरबार संवाददाता
२०८१ भाद्र ९, आईतवार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार राताम्मै भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९.८८ अंकले घटेर २८९४.५७ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

आइतबर ३३३ कम्पनीको कारोबार हुँदा ४ करोड २६ लाख ८६ हजार ६ सय ४० कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८ सय रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार अपि पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८४ करोड ६८ लाख १७ हजार ३ सय ४७ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ सय ६७ रुपैयाँ रहेको छ ।

आइतबार ६० कम्पनीको सेयर मूल्य बढ्दा १८४ कम्पनीको सेयर मूल्य घटेको छ ।

साथै, आइतबार ३ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ भने मन्दाकिनी हाइड्रोपावरको मूल्यमा सर्वाधिक घटेको छ ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्