Shikhar Insurance
National Life

अपि पावर कम्पनीले सेयरधनीलाई ९.४७ प्रतिशत लाभांश दिने

सिंहदरबार संवाददाता
२०८१ भाद्र ९, आईतवार १०:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले गत आव २०८०/०८१ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने भएको छ । कम्पनीले आइतबार एक सूचना प्रकाशन गर्दै सेयरधनीहरुलाई ९ प्रतिशत  र कर प्रयोजनको लागि ०.४७ प्रतिशत लाभांश दिने भएकाे हाे ।

कम्पनीको चुक्ताँ पूँजी ५ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ रहेको छ ।   नियामक विद्युत नियमक आयोगको स्वीकृति र साधारण सभाबाट सो प्रस्ताव पारित भएपछि सेयरधनीले बोनस प्राप्त गर्ने एक सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्