काठमाडौं । सरकारले टिकटकमाथीको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले चिनियाँ मोबाइल एप टिकटकमाथीको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
पुर्व प्रधानमन्त्री पुष्षकमल दाहालले करिब १० महिना अघि टिकटकमाथी प्रतिबन्ध लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्