Shikhar Insurance
National Life

नेको इन्स्योरेन्सले ल्यायो ‘खेर नजाने यात्रा’ बीमा योजना

सिंहदरबार संवाददाता
२०८१ भाद्र ६, बिहीबार १८:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । देशको बीमा बजारमा विगत २८ वर्षदेखि सेवा प्रदान गर्दै आएको नेको इन्स्योरेन्स लिमिटेडले ‘खेर नजाने यात्रा’ बीमा योजना ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै (Travel Medical Insurance Plan)अन्तर्गत ‘खेर नजाने यात्रा’ बीमा योजना ल्याएको हो ।

यस बीमा अन्तर्गत आफ्नो देश बाहिर यात्रा गर्दा होस् या देश भित्र सुरक्षित हुन सक्ने कम्पनीले जनाएको छ । देश बाहिर यात्रा गर्दा हूने निम्नानूसारका अप्रत्याशित र आपतकालिन खर्चहरुको जोखिम बहन गरिने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्ता छन् अप्रत्याशित र आपतकालिन खर्चहरु :

  • Personal Accident,
  • Emergency Medical Expenses and Emergency Medical Evacuation and Air Ambulance Expenses
  • Repatriation of Mortal Remains
  • Travel of one immediate family member
  • Loss of Checked Baggage
  • Personal Liability
  • Travel Delay
  • Hi-Jack
  • Legal Expenses
  • Repatriation of family member travelling with the Participant
  • Emergency Return Home following Death of a Close Family Member

यस योजना अन्तर्गत बैदेशिक यात्रामा रहि रहँदा अनेकन सुविधाहरुको साथ-साथै यात्राबाट स्वदेश फर्किदा समेत महिनौसम्म पनि थप स्वास्थ्य उपचार र दुर्घटना बीमाको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्