Shikhar Insurance
National Life

नेप्सेमा सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८१ भाद्र ६, बिहीबार १६:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ( नेप्से) मा एक कम्पनीको इकाई मूल्य समायोजन भएको छ ।

बिहीबार सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य समायोजन भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अघिल्लो दिन कायम फण्डको अन्तिम इकाई मूल्य ११.९७ रुपैयाँ आधारमा नेप्सेमा १२.५० प्रतिशत नगद लाभांश पछिको मूल्य १०.७२ कायम गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्