Shikhar Insurance
National Life

आज एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ भाद्र ५, बुधबार १५:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २.११ अंकले बढेर २९६८.४४ मा पुगेको हो ।

बुधबार ३३७ कम्पनीको ४ करोड १४ लाख ५४ हजार ६ सय ११ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ७ सय ९२ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कर्णाली डेभलपमेन्ट बैंकको सेयरमा नकरात्मक सर्किट लागको छ । साथै, मातृभूमी अघुवित्त, सम्पदा अघुवित्त, सिटी होटल, बलेफि हाइड्रोपावर सहित १७६ कम्पनीको सेयर मूल्य घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्