Shikhar Insurance
National Life

कारोबार खुल्ला भएकाे ३० मिनेटमा नै २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ भाद्र ५, बुधबार ११:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) खुल्ला भएको ३० मिनेटमा नै २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । रिलायन्स फाइनान्स र मल्टिपर्पस  फाइनान्सको सेयरमा सकरात्मक सर्किट लागेको हो ।

समचार तयार पार्दासम्ममा ३.६७ अंकले बढेर २९७०.०० को बिन्दुमा पुगेको छ भने ३ अर्ब २८ करोड रुपैयाँ संकलन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्