काठमाडौं । मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्याकारी अधिकृत (सीईओ) नियुक्ति गरेको छ । कम्पनीको भदौ २ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सीईओमा लक्ष्मी प्रसाद शर्मालाई नियुक्त गरेको हो ।
शर्मालाई आगामी ४ वर्षको लागि भदौ ५ गतेदेखि लागु हुने गरी नियुक्त गरेको कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्