काठमाडौं । साताको चौथोकारोबार दिन सुनको मूल्यले नयाँ रेर्कड कायम गरेको छ । छापावाला सुनको मूलय प्रतितोला १ लाख ५३ हजार कायम रहेको छ । अघिल्लो दिन १ लाख ५२ हजार २ सयमा बजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ८ सय ३५ रुपैयाँमा किनबेच भएरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्