Shikhar Insurance
National Life

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०८१ भाद्र ५, बुधबार १०:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ क्यापिटल लिमिटेको योजना व्यवस्थापनमा सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को लाभांश घोषणा गरेको छ ।

क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार स्किम ३ लागि करसहित ७ प्रतिशत लाभांश घोषण गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्