Shikhar Insurance
National Life

महतोको आरोपः अभिव्यक्ति बंग्याइएयो, गलत अर्थ लगाइयो

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २२, शनिबार २३:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता र अखण्डताप्रति प्रतिबद्ध रहेको दाबी गरेका छन् । महतोले विज्ञप्ति जारी गर्दै यस बारेमा कसैलाई भ्रम नराख्न स्पष्ट पारेका छन् ।

उनले भनेका छन्, “हिजोको मेरो अभिव्यक्तिलाई बंग्याएर र गलत अर्थ लाग्ने गरी प्रचार भएकोमा मेरो ध्यानाकर्षण भएको छ।” उनले आफूले सबै नेपाली जनता समष्टिमा राष्ट्र रहेको विषय आत्मसात गर्दै सो कुरा बोलेको बताएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तो छ, महतोको विज्ञप्तिः

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्