Shikhar Insurance
National Life

१५ स्थायी कमिटी सदस्यहरूको एकस्वरः प्रधानमन्त्री, महतोको अभिव्यक्तिबारे स्पष्टीकरण देउ

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २२, शनिबार २१:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका १५ स्थायी कमिटी सदस्यहरूले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पष्टीकरणा मागेको छ ।

नवनियुक्त उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता महतोले दिएको अभिव्यक्तिलाई नेपाल समूहले राष्ट्रिय अखण्डता विरोधी भएको निष्कर्ष निकालेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महतोले बहुल राष्ट्रिय राज्य निर्माणको मुक्ति आन्दोलन चलाउने बताएका थिए ।

१५ स्थायी कमिटी सदस्यले महतोले संविधान विरोधी अभिव्यक्ति दिंदा पनि प्रधानमन्त्री ओलीको मौनता र अनभिज्ञताप्रति आश्चर्य व्यक्त गरेका छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्