Shikhar Insurance
National Life

सुनचाँदी खरिदबिक्री गर्ने सोचमा हुनुहुन्छ ? थाहा पाउँनुहोस् आजको बजार भाउ

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३, सोमबार १०:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । अघिल्लो दिन ३ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम राखेको सुनको मूल्य आज ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचँँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ रहेको छ । सुन अघिल्लो दिन १ लाख ५२ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेकोे छ । आज चाँदी १ हजार ८ सय १० रुपैयाँमा किनबेच भइरहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्