Shikhar Insurance
National Life

बरुण हाईड्रोपावरकाे सीईओमा किरण निधि तिवारी नियुक्त

सिंहदरबार संवाददाता
२०८१ भाद्र २, आईतवार १०:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्याकारी अधिकृत नियुक्ति गरेको छ ।

कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार रिक्त रहेको सीईओ पदमा किरण निधि तिवारीलाई नियुक्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्