Shikhar Insurance
National Life

समाज डेन्टल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३२, शुक्रबार १२:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । महानगरपालिका, वडा नं ३१, बानेश्वरस्थित समाज डेन्टल हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेडबीच विशेष छुट सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा हस्पिटलका तर्फबाट निर्देशक श्रेया पाँडे र प्रभु बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख सुदेश कुमार देवकोटाले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार समाज डेण्टल हस्पिटलका सम्पूर्ण शाखामा प्रभु बैंकका कर्मचारी र कर्मचारीका परीवार तथा ग्राहकहरुले क्रमश: १५ प्रतिशत र १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर रहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्