Shikhar Insurance
National Life

सात महिनापछि निफ्राले पायो सीईओ, नेपाल बैंक छाडेका अधिकारीले पाए जिम्मेवारी

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३१, बिहीबार १०:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले प्रमुख कार्याकारी अधिकृत (सीईओ)नियुक्ति गरेको छ । कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सीईओमा कृष्ण बहादुर अधिकारीलाई भाद्र २ गतेबाट लागु हुनेगरी नियुक्त गरेको हो ।

रिक्त रहेको ७ महिनापछि मात्र निफ्राले सीईओ नियुक्त गरेको हो । अधिकारी नेपाल बैंकको पूर्व सीईओ हुन् । नेपाल बैंकमा सीईओ रहँदा उनले बैंकको वित्तिय र संस्थागत सुशासनमा राम्रो काम गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्