Shikhar Insurance
National Life

सानिमा बैंकका ग्राहकहरुलाई रिभरसाइड स्प्रिङ्गस रिसोर्टमा विशेष छुट

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३०, बुधबार १७:११
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले रिभरसाइड स्प्रिङ्गस रिसोर्ट प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सो विशेष छुटको व्यवस्था गरेको हो ।

सानिमा बैंकको सानिमा भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोग गरी डिजिटल भुक्तानी गर्दा रिभरसाइड स्प्रिङ्गस रिसोर्टका विभिन्न सेवाहरुमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटिएमहरु संचालनमा रहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्