Shikhar Insurance
National Life

आश्रयविहीनका लागि ‘मायाघर’ बनाउन २ करोड सङ्कलन

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३०, बुधबार १२:३६
Hyundai
NCELL
NIMB

महोत्तरी । बर्दिबासमा आश्रयविहीनलाई राख्न निर्माण गरिने ‘हाम्रो मायाघर’का लागि शिवपुराण महायज्ञबाट २ करोड सङ्कलन भएको छ ।

शिवपुराण महायज्ञ समितिका संयोजक हिरालाल गौतमका अनुसार श्रद्धालुबाट प्राप्त नगद २ करोडबाहेक महायज्ञस्थलमा नै प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले ‘हाम्रो मायाघर’ निर्माण गर्न १ करोड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज कथावाचिका राधिका दासीले भवन शिलान्यास गर्ने कार्यक्रम छ । उहाँले नै शिवपुराण सुनाउनुभएको थियो । बर्दिबास–२ मा मायाघर निर्माणका लागि दाताबाट पाँच कठ्ठा १० धुर जग्गा प्राप्त भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्