Shikhar Insurance
National Life

सानिमा बैंकका ग्राहकहरुलाई बुद्ध एयरमा विशेष छुट

सिंहदरबार संवाददाता
२०८१ श्रावण २८, सोमबार १८:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंक र बुद्ध एयरबीच विशेष छुट सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट प्रदान गर्ने सम्बन्धमा बैंक र बुद्ध एयरबीच सम्झौता भएको हो ।

छुटका लागि ग्राहकहरुले बुद्ध एयरको कार्यालय (City Sales Office) वा एयरपोर्टको काउन्टर (Airport Sales Counter) बाट भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटिएमहरु संचालनमा रहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्