Shikhar Insurance
National Life

सानिमा रिलायन्स लाइफको सेयर संरचना परिवर्तन

सिंहदरबार संवाददाता
२०८१ श्रावण २८, सोमबार १७:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन भएको छ।

नेप्सेमा सूचीकृत कम्पनीको कूल ४ करोड १८ लाख ४० हजार कित्ता सेयर मध्ये परिवर्तित पूँजी संरचना पश्चात कायम भएको संस्थापक समूहतर्फ २ कराेड १३ लाख ३८ हजार ४ सय कित्ता (५१) प्रतिशत र सर्वसाधारणतर्फ २ करोड ५ लाख १ हजार ६ सय कित्ता (४९ प्रतिशत) धितोपत्रको अनुपात हुने गरी निर्णय भएको कम्पनीले एक सूचनामार्फत जानकारी गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्