Shikhar Insurance
National Life

एनसेलको सेवा अवरुद्ध, छिट्टै सेवालाई निरन्तरता गर्ने प्रयास

सिंहदरबार संवाददाता
२०८१ श्रावण २८, सोमबार १६:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । साउन २८ गते सोमबार ३:४८ बजेदेखि एनसेलको सबै सेवाहरु अवरुद्ध भएको छ । अवरुद्ध सेवा प्राविधिकहरूले छिट्टै संचालनमा ल्याउने प्रयास गरिरहेकाे जानकारी दिएका हुन् ।

एनसेलले एक सूचना जारी गर्दै कम्पनीले प्रवाह गर्दै आएको सेवाहरुमा प्रविधिक समस्याका कारण अचानक सेवा अवरुद्ध भएको जानकारी गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले भन्यो ‘ सेवाबाट पर्ने गएको असुविधाका लागि क्षमाप्रार्थी छौं र अवरुद्ध सेवा यथाशिघ्र सुचारु गर्नेका लागि तदारुकताका साथ काम भएको छ ।’

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्