Shikhar Insurance
National Life

हिमालयन रिको १ अर्ब बढी कारोबार, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ श्रावण २८, सोमबार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयरले नयाँ रेर्कड कायम गरेको छ । नेप्से ७०.८१ अंकले बढेर २९३१.६५ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

सोमबार ३३९ कम्पनीको २७ अर्ब २४ करोड कारोबार भएको छ । सोमबार हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको हाे । कम्पनीको १ अर्ब २२ कारोड ८० लाख ७२ हजार ४ सय ३ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, शिवम सिमेन्ट, नेपाल फाइनान्स, निफ्रा, हिमालयन लाइफ इन्स्योरेन्स, अपि पावर कम्पनी, अप्पर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्