Shikhar Insurance
National Life

१२ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण २८, सोमबार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा फेरी उछाल आएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ७०.८१ अंकले बढेर २९३१.६५ मा पुगेको हो ।

सोमबार ३३९ कम्पनीकोे ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर किनबेच हुँदा २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७ सय ६५ रुपैयाँ कारोबार भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज १२ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने शिखर इन्स्योरेन्स कम्पनी, विन्ध्यावासिनी हाइड्रोपावर, माहुली लघुवित्त सहित २१२ कम्पनीको सेयर मूल्य बढेकोे छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्