Shikhar Insurance
National Life

श्वेत गंगा हाइड्रोपावरद्वारा महाप्रबन्धक पौडेलको राजिनामा स्वीकृत

सिंहदरबार संवाददाता
२०८१ श्रावण २८, सोमबार १०:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले महाप्रबन्धक भोजराज पौडेलको राजिनामा स्वीकृत गरेको छ । कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार साउन ३२ गतेदेखि लागु हुने गरी राजिनामा स्वीकृत गरेको हो ।

पौडेलले बैशाख २० गते आफ्नो पदबाट राजिनामा दिएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्