Shikhar Insurance
National Life

आइतबार १६ कम्पनीको सेयरमा सकरात्मक सर्किट, यी कम्पनीकाे लगानीकर्ता भए मालामाल

सिंहदरबार संवाददाता
२०८१ श्रावण २७, आईतवार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९४.५३अंकले बढेर परिसुचक २८६०.९१ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आइतबार ३३० कम्पनीको कारोबार हुँदा २छ अर्ब ७७ करोड बढीको कारोबार भएको छ । आइतबार नेशनल हाइड्रो कम्पनीसहित १६ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME

प्रतिक्रिया दिनुहोस्