Shikhar Insurance
National Life

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सञ्चालकमा कार्की नियुक्त

सिंहदरबार संवाददाता
२०८१ श्रावण २७, आईतवार १०:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सञ्चालकमा चन्दन कार्कीलाई नियुक्त गरेको छ । संस्थाको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कार्कीलाई सञ्चालकमा नियुक्त गरेको हो ।

कुमारी बैंक लिमिटेडबाट प्रतिनिधित्व गर्ने संचालक मुकुन्द सुवेदीको सट्टामा कार्कीलाई बाँकी अवधिका लागि नियुक्त गरिएको संस्थाले सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्